१) वन्यजन्तुको लागि माया जगाऔ,जंगल मा आगो नलगाऔं       २.) आजको आवश्यकता,संरक्षणमा जनसहभागिता    ३) प्रकृतीको रक्षा नै समस्त मानव समुदायको सुरक्षा    ४) वन्यजन्तुको संरक्षण स्समृद्धिका लागि पर्यापर्यटन     ५) तब मानिस कहलाउँछ महान, जब हुन्छ वन्यजन्तुको कल्याण     ६) मानव र वन्यजन्तुको सह(अस्तित्वलाई स्वीकार गरौँ     ७) वन्यजन्तुको रक्षा नै पर्यावरणको सुरक्षा     ८) जीवजन्तु जोगाऔँ जिम्मेवार नागरीकको कर्तव्य निभाऔ

हाम्रो बारेमा

हाम्रो बारेमा

Image

वन क्षेत्रमा वन्यजन्तुको वासस्थानको खण्डिकरण, क्षयीकरण र विनास, अधिक उपयोग, वन डढेलो, वन क्षेत्रको अतिक्रमण, वातावरणीय प्रदुषण, जलवायु परिवर्तनको नकारात्मक प्रभाव जस्ता जोखिमहरुको कारणले कतिपय प्रजातिहरु लोप भएका, कतिपय लोप हुने अवस्थामा पुगेका र दुर्लभ संख्यामा रहेका पनि छन । वन, वनस्पति, वन्यजन्तु र जैविक विविधताको संरक्षण, सम्वर्धन, सदुपयोग र व्यवस्थापनका लागि नेपालले विविध नितीगत, कानुनी, संरचनागत र मानवीय स्रोत एवं साधनहरुको व्यवस्थापनका प्रयासहरु जारी राखेको पाईन्छ । खासगरी स्व–स्थानीय (In-Situ Conservation)संरक्षणको लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षहरुको स्थापना र व्यवस्थापन गर्दै क्षेत्र विस्तार मार्फत मुलुकका यी अमूल्य निधिको जगेर्ना गर्ने कार्यबाट वातावरणीय लाभका साथ साथै आर्थिक लाभका लागि पनि नेपाल सरकारबाट अनवरत रुपमा समय सुहाउदो प्रयासहरु हुदै आएको छ ।यसका अतिरिक्त पर–स्थानीय संरक्षणका (Ex-Situ Conservation) प्रयासहरु पनि निरन्तर जारी छ । उदाहरणको लागि गैंडा, बाह्रसिंगा लगायतका केही वन्यजन्तुहरुलाई अनुकुल प्रकृतिको अन्य क्षेत्रहरुमा वासस्थानमा स्थानान्तरण, चिडिया खाना र बृक्षारोपण मार्फत विभिन्न वन क्षेत्र तथा वानस्पतिक बगैंचाहरुको स्थापना पर–स्थानीय संरक्षणका उदाहरण हुन् । पर–स्थानीय संरक्षणका लागि चिडियाखाना स्थापना र व्यवस्थापन एक महत्वपूर्ण औजार हो । नेपालमा राणाकालीन समय देखि नै ललितपुरको जावलाखेलमा चिडियाखानाको स्थापना गरी जैविक विविधताको पर–स्थानीय संरक्षणको थालनी भएको थियो । वि.स. १९८९ मा स्थापना भएको जावलाखेल स्थित सदर चिडियाखाना धेरै अगाडि तथा सीमित क्षेत्रमा स्थापना भएकाले सो चिडियाखानाले पूर्वाधारको कमी तथा संघीय संरचनामा देश गइरहँदा अपेक्षाकृत सेवा सुविधा दिन नसक्ने अवस्था सृजना भएको परिप्रेक्ष्यमा जैविक विविधताको प्रवद्र्धनका साथै अध्ययन, अवलोकन तथा पर्यापर्यटन विकासको लागि देशको अन्य स्थानमा पनि प्राणी उद्यानको आवश्यक महसुस गरि आर्थिक वर्ष २०७२/०७३ मा भक्तपुरको सूर्य विनायक क्षेत्रमा करिव २४५ हे. क्षेत्रफलमा रािष्ट्रय प्राणी उद्यान स्थापना भईसकेको अवस्था छ ।

हाम्रा कर्मचारीहरु

कार्यालय प्रमुख

MRP PHOTO

नाम: बिनय कुमार झा
पद: कार्यालय प्रमुख
सूचना अधिकारी

new info photo

नाम: राजन पण्डित
पद: रेन्जर
मोबाइल: ९८५६०२२२४७

हाम्रा कर्मचारीहरु

कार्यालय प्रमुख

MRP PHOTO

नाम: बिनय कुमार झा
पद: कार्यालय प्रमुख
सूचना अधिकारी

new info photo

नाम: राजन पण्डित
पद: रेन्जर
मोबाइल: ९८५६०२२२४७

क्र. स.
कर्मचारीको नाम थर
पद
सम्पर्क नं.
विनय कुमार झा
संरक्षण अधिकृत
9856066620
गणेश न्यौपाने
नायब सुब्बा
9841329893
राजन पण्डित
रेन्जर
9846130539

सुमन के.सी.
रेन्जर
9865122298

अनिता श्रेष्ठ
कार्यालय सहयोगी
9846295704

सरत कुमार थापा
कार्यालय सहयोगी
9825187987

गोबिन्द राना
हलुका सवारी चालक
9846063523

हाम्रो बारेमा

 वन क्षेत्रमा वन्यजन्तुको वासस्थानको खण्डिकरण, क्षयीकरण र विनास, अधिक उपयोग, वन डढेलो, वन क्षेत्रको अतिक्रमण, वातावरणीय प्रदुषण, जलवायु परिवर्तनको नकारात्मक प्रभाव जस्ता जोखिमहरुको कारणले कतिपय प्रजातिहरु लोप भएका, कतिपय लोप हुने अवस्थामा पुगेका र दुर्लभ संख्यामा रहेका पनि छन । वन, वनस्पति, वन्यजन्तु र जैविक विविधताको संरक्षण, सम्वर्धन, सदुपयोग र व्यवस्थापनका..पुरा पढ्नुहोस्